प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना ,,

Naumule

फागुन २२ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केहि समस्या देखापरेपछि अस्पताल भर्ना गरिएको छ।

नियमिति चेकजाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीलाई राखेर चेक जांच गरिएको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी गरेका छन् ।

Gurvakot

ओलीलाई पछिल्लो समय कार्यक्रम देखि विभिन्न ठाँउमा हिन्दा दौडधुप गर्दा थकान महसुस हुने गरेको छ। कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिएका छन् ।

धानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने भएपनि उनले यही गर्ने मनसाय देखाएको बताइएको छ । अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको तथा एक्स–रे सहित अन्य परीक्षणको काम समेत भइरहेका बताइको छ ।

रिपोर्ट नआएसम्म प्रधानमन्त्री ओली अस्पातलमा रहने डा. हरुको सल्हा छ। उनको रिपोर्ट भोलि बिहान मात्र आउने भयको छ।

Bangad kupinde