suekhet
bheriad

मन्त्री रविन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल फेला पर्यो ,,

lekabesi

फागुन २२ , काठमान्डौ – गत १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित सिस्नेभीरको दाह्रेढुंगामा भएको डाइनेष्टिक एयरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको छ।

दुर्घटनामा पर्यटन मन्त्रि रविन्द्र अधिकारि सहित ७ जनाको मृतु भयको थियो , मृतु पश्चात नेपालि सेनाले घिमिरेले बोकेको पेस्तोल खोजीकार्य गरेको थियो ।

अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो।