suekhet
bheriad

सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश ,,

lekabesi

फागुन,२३ , काठमाडौं – राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

गैरकानूनी ढंगले थुनिएको भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो ।

रावतलाइ जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।