रुकुम चौरजहारी

कहाँ छन् लोकदोहोरि गायक राजु परियार ,,

रुकुम आठ विसकोट

रंग दर्पण १० फाल्गुन – चर्चित लोकदोहोरी गायक राजु परियार भनेबितिकै सबैको मन मुटुमा बस्न सफल गायक हुन्। उनलाई दोहोरि का किङ्ग भनेर पनि चिन्ने गरिछ १० हजार भन्दा बडी गीतमा आवाज दियका राजु परियार भने आज भोलि निकै बर्ष भयो बजारमा नौलो गीत ल्याका  छैनन । र उनको नौलो स्वोर सुन्न नपायको दर्सक्को भनाई पनि छ । दोहोरि गायक परियारले समाज परिबर्तन माया पिरती मा धोका जस्ता थुप्रै गीतमा स्वोर छोडेका छन्, तर उनि आज भोलि कहाँ के गर्दै छन् त्यो भने कसईलाई थाहा छैन ।


तर उनलाई भने सुनपानीले  बोलको गीत  अहिले पनि याद आउछ र गुनगुनाउनु हुन्छ दर्सक्ले पनि बडी चिन्ने गर्दछन हुन त उनका थुप्रो गीत हिट छन् तर यो गीतले समाज मा जातिय कुरालाई बडी फोकस गरेको थियो। र समाजमा यौटा जातिय मात्र नभयर परिबर्तन पनि गरायको थियो ।


तर दुख को कुरा अब भने उनि नेपालमा धेरै बस्ने छैनन किन कि उनि पनि अब बाहिर को प्रोसेसमा छन्।  उनि अब छिटै अमेरिका जाने छन् आफु संगका सबै कलाकार बाहिर भयको पनि उनले भने।  नेपालमा लोक गीत र श्रस्टा लाई सम्मान अनि हेर्ने दृष्टि पनि फरक रहेको उनले बताय । धेरै छेमता भयका श्रस्ठा हरु छन् तर सरकारले कुनै चासो नदियको पनि उनले गुनासो पोखे ।