‘प्रेमलिलाको ट्रेलर रिलिज ,,

चलचित्र ‘प्रेमलिला’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ८ गतेबाट चलचित्र प्रदर्शनमा आउने चलचित्रकी नायिका तथा निर्मात्री दिपशिखा खड्काले जानकारी गरिन ।

चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रको मुख्य भूमिकामा दिपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका छ ।

चलचित्रले दुईदेशमा रहेका यवा युवतीको प्रेमकथालाई समेटीएको छ । नायिका दिपशिखा खड्काकै कथा, पटकथा तथा संवाद रहेको चचित्र नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।