हिमपहिरोबाट मनाङमा नेपाली गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता ,,
फागुन,२५ काठमाडौं – मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । हिमपहिरोबाट धादिङका अजय ढकालको मृतु भयको हो भने नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् ।ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्याङ गाउँपालिका- १ मा पर्ने क्याङ्दी … Continue reading हिमपहिरोबाट मनाङमा नेपाली गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता ,,
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed