surkhet

क्याप्टेन बाट उपासाना को राम्रो करीएर बन्नसक्छ ,

surkhet

चलचित्र ‘क्याप्टेन’ रिलिज भएको एक साता पछि यसमा समावेश सक्दिनँ कि बाँच्न’ बोलको गीत सार्वजानिक भयको छ। भिडियोमा नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीलाई फिचरिङ गरिएको छ ।

यो गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । गीतले दुई यूवतीको प्रेममा एक यूवा परेको देखाएको छ ।

Gorkha

गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् ।

Dailekh

नायिका उपासना सिंह ठकुरी यही चलचित्रबाट उदाउने देखिएको छ । चलचित्रले पहिलो साता राम्रो व्यापार गरेको छ । चलचित्रमा नायक अनमोल केसी भुट्बल खेलाडीको रुपमा प्रस्तुत भयका छन्।

salyan