नेपालि सेनाको विश्वास नलागेर सिकेरावतले आफ्नै सेना बोलाए जनकपुर विमानस्थल स्वतन्त्र मधेशको झन्डाको प्रयोग

फागुन २५ , काठमान्डौ – नेपाललाई प्रत्याचित ढंगले सबैले हेप्दै गरेको पाईयो ।, भारतीय नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमणमा आउदा आफ्नै गुरिल्ला बोकेर आएका थिय।

अरु त छोडौ यौटा सामान्य नेताले सम्म यत्रो हर्कत गर्नसक्दा नेपाल सरकार गुन्मान छ ।यो दृश्य हो सिकेरावत आज जनकपुर विमानस्थल पुग्दाको ।

, देशद्रोहीको मुद्दा लागेर जेल कुरिरहेका सिकेरावतलाई थुनामुक्त गरेर नेपाल सरकारले ठुलो गल्ति मात्र हैन यसको ठुलो क्षति समेत बेहोर्नुपर्ने देखिन्छ।सिकेरावत विमानस्थलमा झर्ने भन्ने बितिकै उनका गार्डहरु बुलेटप्रुफ ज्याकेट र ड्याम लगायर ठाउ ठाँउमा रहेका थिय ।

lekbesi

सरकार संग ११ बुँदामा सहमतमा हस्ताक्षर गरेर आज जनकपुर विमानस्थलमा ओर्लिनसाथ् उनका सेना मुखमा माक्स लगाएर रेडी पोजिसनमा रहेको देखियो ।भने उनका समर्थक स्वतन्त्र मधेश बोकेको ब्यानर देखाएर नाराबाजी गरेका छन्।

यो हर्कतले यौटा सिकेरावतले नेपालि सेना , प्रहरीको अविश्वास मानेर आफ्ना सेना तयार पारेको देखिन्छ ।सरकार भने यो विषयमा चुप छ ।साचिकै यो आजको दृश्य हेर्ने हो भने देश द्वन्दमा जाने स्पस्ट धारण छ।