सुर्खेतले जन्मायको मादल बादक कलाकार प्रेमदेव गिरि ,,,
रंग दर्पण १० फाल्गुन – सुर्खेत : १६ बर्षको जवानी मा बजायको जस्तो मादल प्रेमदेव गिरीले अहिले पनि बजाउन सक्नुहुन्छ। उहाले थुप्रै गीतमा मादल बाट मात्र भयर अभिनय बाट पनि आफुलाई चिनाउन फसल हुनु भयको छ ।सुर्खेती झ्याउरे लोक गीत जस्ता धेरै भन्दा धेरै गीतमा उहालाई देख्न पाईन्छ ,नेपालि चलचित्र गोर्खापल्टन, गल्बंदिमा सेतो धागो, चरी लैजा समाचार जस्ता हिट गीतमा उहाको छुस दारी र खोप्रियको अनुहार देख्न पाईन्छ ।
उहाले सुर्खेतमा थुप्रै कलाकारलाई आफुले जाने अनुसारको मादल अभिनय पनि सिकाउनु भयको छ ,उहाले मादल बजाउन थाल्नु भयो भने करिब १ घण्टा सम्म नरोकेर पनि बजाउन सक्नुहुन्छ।
तर ऊहा आज भोलि अलि फरक भेषमा देखिनु हुन्छ कहिले रुखमा चडेको त कहिले बाबा बनेको कहिले पोखरा कहिले जंगल त कहिले मन्दिर मा मादल बजाउदै चराचुरंगी संग खेलेको र प्रकृतिमा रमायको देख्न पाईन्छ। तर उहा जहा भयपनी जे गरे पनि सुर्खेतले जन्मायको बरिस्ट मादलबाधक हो।
सुर्खेतका नौला कालाकार संग केहि कुरा गरियो भने सबै भन्दा पहिले उहाको नाम आउछ जहा गुरु प्रेमदेव गिरि भनेर बधाई छ सम्मान छ आदरणीय गुरु प्रेमदेव गिरि लाई उहाको अभिनय र कला लाई कदर गर्देकोमा, उहालाई रास्ट्रीय लोकदोहोरी प्रतिष्ठान ले पनि धेरै पटक सम्मान पनि गरेकोछ। आज भोलि प्रकृति संग बडी रमाउन चाहन्छु उहाको भनाई रह्यो ।
फोटो साभार प्रेमदेव गिरीको फेसबुक बाट ..