surkhet

भोलिको बन्द संगै ठाँउमा भेटिन थाले संकास्पद वस्तु ,,

surkhet

फागुन २९ , काठमान्डौ – विप्लव समुहको भोलिको बन्द संगै विभिन्न जिल्ला संगै राजधानीमा त्रास फैलीएको छ। केहिदिन यता उक्त समुहले राजधानीमा बम विस्फोट गराउने गरेको छ।

समुहले भोलि ३० गते आम बन्दको घोसना गरेको छ । कसैले बेवास्ता गरे परिणाम नराम्रो आउने समेत घोसना गरेको छ । बन्दले गर्दा राजधानीमा भोलि निजिलगायत सरकारी स्कुल बन्द गरिएको छ।

Gorkha

तेस्तै अहिले भर्खरै राजधानीको घट्टेकुलो चोकमा संकास्पद बस्तु फेला परेको छ । कालोझोलामा संकास्पद बस्तु भयको भन्दै स्थानीयले प्रहरीलाई जानकारी गरेका छन्।

Dailekh

घटनाको जानकारीलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको महानगरीय प्रहरी बृत्त सिंहदरबारमा डीएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

सरकारले विप्लव समुहलाई राजनीतिक गतिविधि गर्नबाट बन्देज लगाउने घोषणा गरेपछि विप्लव पक्ष आक्रामक रुपमा देखिएको छ । सरकारले गरेको यो निर्णयलाई पार्टी भित्रपनि गुनासो आयको छ। यस्तो कार्यले नजतामा हानि हुने भन्दै आफुले गरेको घोसना फिर्ता लिन समेत पार्टीका नेता हरुले आग्रह गरेका छन्।

salyan