विबाहको जन्ती बोकेको बसमा आगजनी ,,

फागुन ३० ,धनगढी – विप्लव समुहले कैलालीको बडैपुरम विवाहको गाडीमा आगजनी गरेको छ । आज नेपाल बन्द आव्हान गरेको विप्लव समुहले प्रहरीले सुरक्षामा गाडी सञ्चालन गरिरहेकोमा विवाहको गाडीलाई केही नहुने भन्दै छोडिएकोमा विप्लव समुहले आगजनी गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमो आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।
यो पनि ,,
गोरखामा बम भेटियो ,,
