Simta
Gurvakot
Gurvakot

विप्लवसंग रहेका अवैध हात हतियार बुझाउन सरकारले ३५ दिनको सुचना जारि ,,

फागुन ३० , काठमान्डौ – सरकार नेत्रविक्रम चन्द ‘विप्लव तर्फ आक्रमक बन्दै प्रतिबन्ध लगाएको छ ।त्यो संगै सरकारले विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग रहेका अवैध हतियार बुझाउन ३५ दिने सूचना निकाल्न लागेको हो।

विप्लव समूहका कार्यकर्ताहरू ठाउँठाउँबाट अवैध हतियारसहित पक्राउ पर्न थालेपछि सरकारले त्यस्ता हतियार बुझाउन सार्वजनिक सूचना जारी गर्ने भएको छ।

Simta

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।उनले सरकारले जारी गरेको सूचनाभित्र हतियार बुझाउनेलाई त्यस्ता हतियार राखेवापत् कुनै कानुनी कारबाही नहुने उनले बताए।

lekbesi

विप्लव भने सरकारले लगाएको प्रतिबन्ध तोड्न र आफ्ना कार्यकर्ता नछोडे कडा रुपमा प्रस्तुत हुने जानकारी गरेको छ ।साथै विप्लव समुहले गरेको आजको बन्दले देशै भर प्रभाव परको छ। विप्लव समुहले ठाँउ ठाँउमा सवारी साधनमा आगजनी गरेको छ, भने प्रहरीले संकास्पद वस्तु फेला पारेको जानकारी गरेको छ।