विप्लवको प्रतिबन्धबारे दुई अध्यक्ष सहित शिर्ष नेताबीच बालुवाटारमा छलफल ,प्रचण्डको सहमत ,,

फागुन ३० , काठमान्डौ – सरकारले विप्लव समूहमा लगाएको प्रतिबन्ध बारे नेकापाका शिर्षनेताहरुले प्रश्न उठाएको बेलामा बिहीबार अध्यक्षसहित ५ शीर्षनेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक एकताबारे छलफल गर्न नेताहरुलाई बालुवाटारमा बोलाएका थिए । श्रोतका अनुसार एमाले र माओवादी बाट ३ / ३ जना बोलाउने निर्णय भयको थियो ।

एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागी भए । तर, माओवादीबाट भने नेताहरुलाई बोलाइएन । सांगठानिक एकताबारे हाम्रोतिर खासै समस्या नभएकाले अरु नेताहरु सहभागी नहुनु भएको हो’ अध्यक्ष प्रचण्डनिकट स्रोतले बताएको छ ।

विप्लव समूह माथि प्रतिबन्ध लगाउदा पार्टीमा कुनै छलफल नभयको माधव कुमार नेपाल देखि अन्य नेताले असन्तुस्ट जनाएका छन्। तर यसमा भने नेकपाका अध्यक्ष पुस्कमल दाहाल प्रचण्डले समर्थन जनाएका छन्,।

भने प्रधानमन्त्री ओलीले विप्लवलाई प्रतिबन्ध लगाउने बाध्य भयको जानकारी गरेका हुन्। शिर्ष नेताहरुले सिके रावतको कुरा के हो पार्टीमा किन छलफल भयन भन्दा ओली प्रचण्डले भने कुनै जवाफ नदिएर तेस्को बचाऊ गरेका छन्।