suekhet
bheriad

रास्ट्रपतिलाई स्वागत गर्न सजाईएको कार्पेटमा यसरि सर्प आईपुग्यो ,,

lekabesi

चैत्र १,काठमन्डौ – भीआईपी नेताहरुको बारेमा आजभोलि के हुन थाल्यो अचम्म छ। राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किने कार्यक्रमको लागि स्वागत गर्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो ।

उक्त कार्पेटमा अचानक कता बाट सर्प आयो सबैले सर्पतिर हेरीरहे कतिपएले भने मोबाईल निकालेर फोटो खिच्न तिर लागे राष्ट्रपति विद्यादेवी भण्डारी न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर आज स्वदेश फर्कीएकि हुन् । भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरणगरेकी हुन् ।

उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थलतर्फ जाँदै थिए ।

स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा पर्‍यो । सबैले मुखा मुख गरे एकछिनमा भने सर्प आफ्नो बाटो तिर लाग्यो ।

केहिदिन फागुन १५ पर्यटनमन्त्रि रविन्द्र अधिकारि सहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा ज्यान गयो , प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अस्वस्थ भयर शिक्षन अस्पातालबाट डिस्चार्ज भए , उपरास्ट्रपति नन्दबहादुर पुन केहि हप्ता अगाडी अचेत अवस्थामा रहेको भन्दै अस्पताल पुर्याईएको थियो ,अहिले विप्लव समूहले नेकपा अध्यक्ष प्रचण्डलाई मर्ने भनेर पहिलो लिस्टमा राखेको भनेर सामाजिक संजालमा चर्चा भएको छ । यो कुन संकेत हो राजनीतिमा बुझ्न गारो छ।