Simta
Gurvakot
Gurvakot

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता हुने भनेपछि एसरि हुन्छ सडक खालि साथमा यस्तो स्कटिङ् ,,

चैत्र १ , काठमान्डौ – राष्ट्रपति भण्डारी स्वदेश फिर्ता हुनेभनेपछि पुरा सडकनै सफा हुन्छ । अचम्म लाग्छ मलाई आचार्य लाग्छ ,राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भई स्वदेश फर्किएकी छिन् ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको महिलाको अवस्थाको परिषदद्धारा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी भई आईतबार अपरान्ह स्वदेश फर्किएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगणलगायतले स्वागत गरेका थिए । त्यसैअवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरेको थियो ।

lekbesi

Simta

हाम्रो नेपालका भिआईपीमा गनिने नेताहरुले अलि फरक तरिकाले काम गर्छन । त्यो जनताको लागि हैन आफ्नो लागि राष्ट्रपति भण्डारीको लागि भनेर स्वागत गर्न लगाईएको रातो कार्पेटमा अचानक सर्प समेत आईपुगेको थियो ।

त्यो देखेर उपस्थितहरु मुखा मुख गरेका थिए राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा संयुक्त राष्ट्रसंघको ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपालले महिला अधिकार, लंैगिक समानतालगायतका मानवअधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरु अन्तर्राष्ट्रिय समुदायलाई प्रस्तुत गरेर राष्ट्रपति भण्डारीले देशको छविलाई झनै उचो बनाएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए ।

]उनले अमेरिका बसाईको क्रममा महिलाको क्षमतामा नजरअन्दाज गर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन गरेर महिलाहरुको सशक्तिकरणको अभियानलाई सफल बनाउन सकिने धारणा पनि राखेकी थिइन् ।

राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटरेज, राष्ट्रसंघ महासभाकी सभापति मारिया फर्नान्डा तथा इष्टोनियाका समकक्षी केरष्टि कलजुलैड र क्रोयसियाका राष्ट्रपति कोलिन्डा ग्राबरसँग पनि भेटवार्ता गरेकी थिइन् ।