suekhet
bheriad

वर्षाको ड्रेसमा सबैको नजर ,,

lekabesi

नायिका बर्षा सिवाकोटी आज भोलि मिडियामा आउँदा कस्तो पहिरन लागाउने भन्ने बारेमा सोच्न थालेकी छिन। र पहिरनमा परिवर्तन ल्याएकि छिन ।

साथै वर्षा आज भोलि चलचित्रको कार्यक्रममा हट पहिरन लगाएर पुग्ने गरेकी हुन्छिन । केसी समय अगाडी भने उनले मिडियामा आक्रोश पोख्ने गरेकी थिईन ।

किन कि पब्लिक र मिडियाले उनको पहिरनमा कमि भयको चर्चा गरेको थियो ।हिजोमात्र चलचित्र कागजपत्र हेर्न पुगेकी वर्षाले लगाएको पहिरनमा सबैको नजर थियो ।

उनले मिडियालाई भने तेती समय दिईनन उनले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिइन्। चलचित्र ‘विर विक्रम २’को गीत पिरतीको मिठो तिर्सनाबाट उनले दर्शकको मन जितेकी छन् ।