surkhet

अन्जली अधिकारिलाई भुपेन्द्र डाँगीले काफल पाक्यो भन्दा रस झरेको छ खाउ भनेपछि …

surkhet

विभिन्न गीत संगीतको बजारमा मौसम अनुसारका गीत संगीत आउने क्रम जारि छन् । तेसै अवसर पारेर चैत महिनाको अवसर पारेर मौसम अनुसारको गीत काफलु पाक्यो बोलको म्युजिक भिडियो बजारमा सार्वजानिक गरिएको छ।

नेपालि लोकदोहोरि क्षेत्रमा सदैब नाम अगाडी लिईरहने गायिका टिका पुन र सुरेन्द्र न्यौपानेको स्वर रहेको गीतमा मिन प्रकाश ओलीको शब्द संगीत छ ।

Gorkha

विक्रम चौहानको निर्देशनमा तयार भयको दर्शकलाई नचाउने गीतमा जनक अधिकारिको सिनेमाट्रोग्राफी छ। मिलन विश्वकरमाको सम्पादनमा मोडल भुपेन्द्र डाँगी र अन्जली अधिकारिको अभिनय देख्न सकिन्छ।

Dailekh

गीतमा सुरेन्द्र न्यौपाने र अम्बिका बास्तोला पनि फिचरिङ् छन्।भिडियो क्लिक गर्नुहोस ,

 

salyan