Simta
Gurvakot
Gurvakot

छोरालाई पकेट खर्च नदिदा घरमा लाग्यो आगो ,,

चैत, १० काठमाडौं – आज भोलि घर घरमा विभिन्न कारण संगै साना साना कुराले पनि ठुलो क्षति हुने गर्दछ । , जति सक्यो मान्छेले आफ्नो घर धन जगाउने कार्यमा ध्यान जान्छ तर सप्तरीका एक युवाले सानो असन्तुष्टिमा आफ्नै घरमा आगो झोसेका छन् ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–७ हैंठीका २२ वर्षीय राजु यादवले आफ्नै घरमा आगो लगाएका हुन् । उनले बाबुलाई पकेट खर्च माग्दा नदिदा रिसले आफ्नै घरमा आगो लगाएका थिय ।

Simta

पकेट खर्च दिन अस्वीकार गरेपछि क्रुद्ध बनेका उनले आफ्नै घरमा आगो लगाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

lekbesi

इलाका प्रहरी कार्यालय, बोदे बर्साइनका सई प्रदीप सिंहले बावु बालेश्वरले खर्च दिन अस्वीकार गरेपछि राजुले मोटरसाइकलबाट पेट्रोल निकालेर आगो लगाएको जानकारी दिए ।

राजुले घरमा आगो लगाए पनि त्यसलाई समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ । राजु भने फहरार रहेको प्रहरीले बताएको छ । केहि महिना अगाडी अर्घाखाचीकि एक १५ वर्षकी बालिकालाई आमाले मोवाईल चलाउन नदिदा आत्महात्या गरेकी थीइन ।