हत्केलाले एसईई परिक्षा दिईरहेकि सविताको डाक्टर बन्ने सपना ,,

Naumule

चैत १० , काठमान्डौ – आजदेखि देशैभर माध्यामिक सिक्षाको एसईई परिक्षा सुरु भयको छ। परिक्षामा सांसद शान्ता चौधरी , अभिनेत्री करिश्मा मानन्धर संगै ४ लाख ७५ हजार ३ परिक्षार्थि सहभागी छन् ।

ति मध्ये एक छात्रा सविता थापा पनि छिन ,तर उनका दुवै  हात हत्केला देखि तल छैनन् । तर उनको सपना धेरै ठुलो छ, उनि पछि गयर डाक्टर अबन्ने उनको सपना थियो।

१६ वर्षीया सविता दुवै हातलाई आपसमा जोडी कलम च्यापेर लेख्नेे गर्छिन् । सविताले ७ कक्षामा पढ्दा आफ्नै दुवै हात गुमाउनु पर्यो , कपडा धोएर डोरीमा सुकाउदा करेन्ट लागेर बेहोस भएकि सविताका दुवै हात काटिएपछि उनको डाक्टर बन्ने सपना चकनाचुर भयो।

Gurvakot

अझै आफ्नो सपना साकार पार्न उनी काठमाडौंको चामुण्डा माध्यामिक विद्यालयमा एसईई दिँदैछिन् । कक्षा ७ बाटनै यसरि दुईहातका हत्केला जोडेर लेख्दै आएकि सविताको भने यति खेर हात सुन्नीएको छ।

सविताले एसईईमा लेख्नका लागि उज्ज्वल चालिसेको सहयोग लिएकी छन् । उनका दुवै हात नहुँदा धेरै विद्यालएले भर्ना समेत नलिएको उनका बाबु भीम थापा बताउछन ।

छोरीको सपना पुरा गर्न र पढाउनको लागि यो अवस्थामा पुर्याउन २८ लाखभन्दा बढी खर्च गरिसकेको थापाले बताए । उनलाई यो यात्रासम्म पुर्याउन खगेन्द्र नवजीवनको ठुलो भूमिका छ।

Bangad kupinde