Simta
Gurvakot
Gurvakot

झुठो कसम हैन आधुनिक थोप्स डान्स क्रियु ,

चैत ११,काठमान्डौ – पप गायक ऋषि थापाको सल्है हो बोलको एकसन् म्युजिक भिडियो सार्वजानिक भएको छ ।पछिल्लो समयमा दर्शकले रुचाईएका गायक थापाले यो भन्दा पहिले पनि थुप्रै गीत निकालेका छन् ।

थापाले प्राय आधुनिक जेनेरेसनलाई फोकस गरि गीत निकालेको देखिन्छ ।भर्खर मात्र रिलिज गरिएको सल्है हो बोलको गीतमा उनले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका हुन्।

Simta

, यो भिडियोमा कमल खत्रीको शब्द संगीत छ ,सक्क्षम तामाङ्ग र अनु राईको संयुक्त निर्देशन , कोरियोग्राफी रहेको भिडियोमा डान्स क्रियु थोप्स टिमले अभिनय गरेका छन् नियोन कृएसन् स्टुडियोले भिडियो निर्माण गरेको हो।समाचार पढी सकेपछि हाम्रो पेजमा जानलाई यँहा थिच्नुहोस ,,

lekbesi

,click here,https://www.facebook.com/rangadarpan1/