ABCD लेखन साथ् लभ लेटरमा ब्यस्त यी नानि ,,

चैत १४ , काठमान्डौ – आज भोलि गीत संगीतले मान्छेलाई विभिन्न कार्यमा बाँधेको देखिन्छ ।,तेस्तै एक जना कलाकारलाई तेस्तै आईपरेको छ।

संगीतकार ,गायक मिन प्रकाश ओलीले एबिसीडि सिक्नसाथ् माया प्रेममा बाँधीएको रंग दर्पणलाई जानकारी गरेका छन। बल्कि उनले आफुमा सानैमा गरेको क्रियाकलाप लाजै नमानी दर्शकमाझ प्रस्तुत गरेका हुन ।उनले पत्र कसलाई लेखेका हुन् नाम भने खुलाउन चाहेनन् ।,

ओलीले भर्खरै मात्र ए झुमा बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।गीत ओलीकै स्वर शब्द संगीतमा तयार भएको हो ।दिपेश एसकेको निर्देशन , अनिल बिसीको छयांकनलाई मनिष कार्कीले सम्पादन गरेका हुन।

lekbesi

,गीत डिजे तवरले र्यापमा तयार गरिएको छ। मिन प्रकाश ओलीलाई गायिका शिला बिकले झुम झुममा साथ् दिएको देखिन्छ। रंग दर्पण ईन्टरटेनमेन्ट प्रा लिले प्रस्तुत गरेको भिडियोमा साधना राई , दिपेश एसके ,आसिस देभकोटा ,मेलिना तामाङ्, सन्दिप लामिछानेको संयुक्त नाच देख्न सकिन्छ।

 

भिडियो हेर्नुहोस ,

for more update clik here ,

https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA

https://www.facebook.com/rangadarpan1/