संगीतकार गायक मिन प्रकाश ओली संग रंग दर्पणको प्रतक्ष संवाद मलाई दर्शकले चिन….
चैत १५ , काठमान्डौ – नेपालि गीत संगीतमा दर्शकले रुचाईएका संगीतकार मिन प्रकाश ओली संग रंग दर्पणको सांगीतिक संवाद ,,जसले थुप्रै गीतमा संगीतमात्र नभई बल्कि स्वर पनि दिएका छन् ।हिजो मात्र ओलीले संगीत र स्वर गरेका दुई गीत ओई झुमा र ओई पारु रंग दर्पण मार्फत बजारमा सार्वजानिक छन् ,,
तपाईले आफुलाई कसरि चिनाउनचाहन्छु ,
म अझै गायक हु जस्तो त लाग्दैन मैले थुप्रै गीतमा संगीत गरेको छु ।तर दर्शकले गायक र मोडललाई छिट्टै चिन्नुहुन्छ ,म पर्दा पछिको कलाकार हु जस्तो लाग्छ ।, संगीत नबनाई गीत बन्दैन मेन पार्ट भनेको संगीत हो ,जुन गर्न धेरै गारो छ ।जसको लागि प्राकृतिक संग खेल्न सक्नु पर्छ ।
,
संगीतमा लाग्ने प्रेणा कसरि पाउनु भो , सबै भन्दा पहिले संगीत गरेको गीतको याद छ ,
म सानै देखि संगीत प्रेमी हु ,यो क्षेत्रमा मैले संघर्स गरेर आको छु। , अझै गर्दै छु घर परिवारमा त मलाई अझै किन गीत गाउछन ,के हुन्छ यसो गर्दा भन्छन। बाबु आमाको त जागिर गर्नु पर्छ भने धारणा थियो। तर म यतै तिर ढल्के , ।
सबै भन्दा पहिले २०६८ सालमा बसन्त थापाले संगीत गरेको गीतमा शब्द लेखेको थिय। बिर्से बाबु आमा बोलको गीत जसमा बिष्णु माझि र कुलेंद्र बिकले स्वर दिनुभयको छ ।रेगुलर २०६५ साल बाट संगीतमा लागेको हु ,अहिले सम्म लागिपरेको छु र लाग्ने छु ।
अहिले सम्म गीतको संख्या कति पुग्यो ,
भिडियो भयका गीत १०० क्रस छन् होला मैले पर्या सबैमा संगीत दिने हो केहि गीतमा स्वर दिएको छु ।अब थुप्रै गीत बजारमा आउदैछन , नेपालका चलेका सबै गायक गायिकाले मैले संगीत गरेका गीत गाउनु भयको छ ,।
मन परेको गायक गायिकाको नाम लिन पर्यो भने ?
म पर्या सबैलाई सम्मान गर्छु मेरो लागि सबै गायक गायिका सम्झनामा छन् ,। नाम लिन पर्यो भने सक्दिन कोहि छुटनुभो भने नमजा लाग्न सक्छ ।
कस्ता गीतमा संगीत गर्न रुचाउनुहुन्छ ,
सबै गीतमा गर्छु , लोकगीत संगै अहिले आधुनिक जेनेरेसनलाई हेरेर सुदुरपश्चिमतिर चल्ने र्याप , डिजेमा बढी ध्यान गएको छ ।, हिजो मात्र रिलिज भिडियो पनि र्याप र डिजेमा आधारित छन् ।
तपाईको परिचय
सामान्य परिवारमा जन्मेको मेरो नाम मिन प्रकाश ओली , डोटी कैलाली गीतसंगीतको लागि भनेर राजधानीमा संघर्स गरिरहेको छु ,
गीत संगीत के जस्तो लाग्छ ,
गीत संगीत मान्छेको दु:ख सुखमा साथ दिने अभिन्न अंग जस्तो लाग्छ ।जो बिना जिबन अधुरो छ ,अझै भनौ भने लोकगीत त नेपालीको पहिछां हो ।जसलाई बेदेशमा पनि मान्यता दिईएको छ। अर्को कुरा गीतसंगीत कहिले पनि नमर्ने धन हो ।आफु मरेर गएपनि पुस्ताले मलाई खोज्न सक्ने भाग्यमानि मिन प्रकाश ओली हु म ।
गीतसंगीतमा तपाईलाई दर्शकले कसरि चिन्छन ,
मैले अगाडी नै भनि सके संगीतकार मेन पार्ट हो तर दर्शकसामु पर्दा पछाडी छु ।,मैले संगीत गरेका गीत दर्शकले सुन्छन , गीत सुनेपछि त्यो मैले संगीत गरेको गीत हो भनेपछि चिन्नुहुन्छ तेसैमा खुसि लाग्छ ।,
गीत गर्ने आर्थिक श्रोत ,कसरि जुट्छ ,खर्छ गरेको कसरि आउछ ,
यो प्रश्न हामि गीत संगीत गर्ने हरुको लागि मुख्य जोड हो। ,बढी जस्तो संगीत मनपरेर दर्शक कलाकारले अडियो भिडियोमा लागनी गर्दिनु हुन्छ ।गीत संगीत भनेको बालुवामा पानि पोखेपछि सुके जस्तै हो ।, खर्चगरेको आउने सम्भावना हुन्दैन ।, हाम्रो डिजीटल पाटनर भनेको अहिले युटुब हो , जसमा कम सम्भावना हुन्छ। पहिले रेकर्ड पछि क्यासेट बिक्रि वितरणगरि लागनी उठ्थ्यो अहिले तेस्तो छैन ।
रोयल्टी बाट आउछ भन्छन नि
सुनेको छु मैले अहिले सम्म रोयल्टीबाट एक रुपैया पनि पाको छैन। , अर्को कुरा रोयल्टी पाउन तेही किसिमका गीत हुन पर्छ र दर्शकले अत्यधिक रुपमा मनपराउनु पर्यो ।अनि मात्र हो , एक वर्षमा अनगिन्ति गीत बजारमा आउछन ।चल्ने भनेको ५ वटा जति होला रोयल्टीमा पर्ने यौटा हो त्यो जो पनि पर्न सक्छ ।
अन्तमा दर्शकलाई केहि भन्न चाहानुहुन्छ ,
दर्शक मेरोलाई भगवान रुपी पाहुना हुन् ।जसको मलाई खाचो छ। मेरा गीतसंगीत अत्यधिक रुपमा सुन्दुनिस र मलाई एक दिन गीतसंगीतको उचाईमा पुर्याईदिनुस , साथै कुनैपनि कम्प्लिमेण्ट्रि भय म संग प्रतक्ष जोडीएर सुझाव दिए सारै खुसि हुनेथिय , ।
हामीलाई सम्झिदा ,,
हाम्रा गीत संगीत सबै सामु पुर्याउने सामाजिक संजाल भनेको अनलाईन माध्याम हो ।,रंग दर्पणलाई हिर्दयदेखि ध्यानावाद दिन्छु जसले मेरा दुई कुरा लेखेर दर्शक माझ पुर्याउने मद्दत गर्यो ।तेसैमा चर्चामा रहेको कम्पनि रंग दर्पण संग कुरा गर्ने सौभाग्य मिल्यो खुसि छु। ,
रंग दर्पण सम्वाददाता ओम विकल ,, visit again flow us
https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA
https://www.facebook.com/rangadarpan1/