suekhet
bheriad

भाग्यमानी गायक कुलेन्द्र जुन गीत गायपनि चर्चा र ट्रेनडिङ्मा ,,

lekabesi

नेपालि गीत संगीतमा अहिले प्रतिस्प्रधा छ ,कति गीत चल्छन कति चल्दैनन् ।,पछिल्लो समयमा निकै चर्चामा रहेको गीत सालकोपात टपरी अझै पनि चर्चामा छ , ।

तर भाग्यमानी गायक भन्न पर्छ कुलेन्द्र विश्वकरमाले जुन गीत गायपनि हिट हुने गरेका छन् ।लोकदोहोरी क्षेत्रमा कुलेन्द्रलाई दर्शकले बादशाहमा चिन्ने गरेका छन् ।

बिस्तारै नेपालि गायक गायिकाले लोकदोहोरी तिरै फर्किन पर्दो रैछ भन्ने कुरा महसुस गरेर होला सायद आज भोलि पर्या लोकदोहोरीमा सबैको ध्यान गएको देखिन्छ ।

दोहोरि गीत पर्या आफ्नै ट्रेनमा चलेको देखिन्छ र चल्नपनि पर्छ ।सालकोपात टपरी गर्ने निर्माण पक्षनै चर्चामा रह्यो , तेस्पछि लालुमैले पनि चर्चा कमायो , अहिले युटुबमा सबै भन्दा बढी खोज्न थालेको गीत औठी बेरुवाको छ ।

जुन गीत ट्रेडिङ्मा छ अर्को गीत लाउछ माया , अनि केसरी पनि ट्रेडिङ्मा चलेको देखिन्छ ,।सालको पातटपरी पछि कुलेन्द्र विश्वकरमालाई गीत संगीतमा भ्याई नभ्याई छ।

सालकोपात टपरी पछि उनले थुप्रै गीत गाय, अहिले कुलेन्द्र विश्वकरमाले गायको गीत लाउछ मायाले बजार तताएको छ ।जसमा सरिता कार्कीको स्वर समावेश छ। शिव हमालको शब्द संगीतलाई प्रकाश भट्टले कोरियोग्राफर / निर्देशन गरेका हुन्।गीत को भिडियोमा महेन्द्र गौतम र सुरक्षया पन्तको अभिनय छ ।