कर्णाली प्रदेशका दोय माननीय सांसद सिता नेपालि र अमर ब थापाले आफुहरुमा लगाईएको आरोपको गरे चिरफार विज्ञाप्ति सहित ,,

Naumule

चैत १६ , काठमान्डौ – कर्णाली प्रदेशका माननीय सांसददोय सिता नेपालि र अमरबहादुर थापाले केहि समाचार अनलाईनले आफु हरुप्रति आरोप लगाई समाचार लेखेको प्रति आपति जनाउदै विज्ञाप्ति जारि गरेका छन्।

दैलेखबाट प्रदेशसभामा निर्वाचित सांसद  अमरबहादुर थापा र नेकपा प्रदेश सभा संसदीय दलको सचेतक सीता नेपालीको मिलेमतोमा अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै मानव तस्करले लाखौ रुपैया ठगी गरेका हुन भन्दै दैनिकी अन लाईनले समाचार लेखेको छ।

उक्त समाचारले झुटो समाचार सम्प्रेसन गरि जनतामा भ्रम सिर्जना गरेको भन्दै माननीय दोय सांसदले आज एक विज्ञाप्ति जारि गरेका हुन् । ओएस नेपाल नामको संस्थाले अमेरिकामा आयोजना गरेको कार्यक्रममा सहभागि हुन आफु हरु सहित १५ जनालाई सहभागी हुन भनेको र सहभागीमा जाने अन्य १५ जनाको परिचय मागेपछि पदीए र सामाजिक जिम्मेवारलाई ध्यान्गर्दै उनिहरुसंग नजाने आधिकारिक निर्णय गरि ओएस नेपालका संस्थापक केश बहादुर कार्कीलाई जानकारी समेत गरिसकेको विज्ञप्तिमा लेखिएको छ ।

Gurvakot

सांसदको कार्यक्रम साथै यसरि सहभागी अन्य दुतावासलाई झुक्काएर मानव तस्करी गर्ने गिरोहलाई तत्काल गिरफ्तार गरि कानुनि कारवाही समेत गर्न दोयले ध्यान आकर्षण गरेका हुन्।

आफुहरुको नाम जोडेर प्रकासित समाचार सत्यता नभयको र सत्य तथ्यमा मात्र समाचार लेख्न अन्यथा प्रचलित कानुन अनुसार अगाडी बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति ,

Bangad kupinde