suekhet
bheriad

७ हजार नेपालि कामदार मलेसीया जान पाउने ,

lekabesi

चैत १७ , काठमान्डौ – करिब १० महिनाअगाडी बाट बन्द मलेसिया केहिदिनमा खुल्लने भयको छ। कलिङ भिसा आएका ७ हजार कामदारलाई मलेसिया जानापाउने गरि वैदेशिक रोजगार विभागले श्रम कार्यालयलाई पत्र लेखेको छ।

विचौलियाका कारण मलेसिया जाने कामदार ठगिएको भन्दै गत जेठ १२ गतेबाट मलेसियाको लागि श्रममन्त्रि गोकर्ण विष्टले श्रम स्वीकृति बन्द गरेका थिय ।समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख गरिएको छ।

श्रम सम्झौताको भावना र मर्मअनुसार व्यवसायी संघले काठमाडौंस्थित मलेसियन दूतावासबाट भिसा लगाउन समन्वय गर्ने लिखित जिम्मा लिएको छ,’। विभागका प्रवक्ता भोलानाथ गुरागाईंका अनुसार अहिले कलिङ भिसामा जानेले मात्रै श्रम स्वीकृति पाउनेछन् ।

मन्त्रालयका अनुसार म्यानपावरहरुले अहिले सम्म ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएका छन् ।सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ ।खाडीमुलुकको धेरै नेपालि कामदार जाने देश हो मलेसिया। , नेपालको जस्तै हावापानी मिल्ने भयको कारण धेरै जस्तोले मलेसिया रोज्ने गरेको बुझिन्छ ।