suekhet
bheriad

बारामा हावा हुरीबाट २५ जनाको ज्यान गयो ४०० भन्दा बढी घाईते ,,

lekabesi

चैत १७ ,वीरगञ्ज – बारा, पर्सा लगायतका जिल्लमामा आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण ठूलो धनजनको क्षति भएको छ । हावा हुरीबाट अहिले सम्म २५ जनाको ज्यान गईसकेको र ४०० भन्दा बढी घाईते रहेको जानकारी हुन आयको छ।

साथै क्यु हरईरहेको पनि खबर भयको छ हावा हरुबाट सबैभन्दा बढी बाराको भरवलीयामा भएको छ ।राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो ।

यसले धेरै मानवीय क्षति गराएको छ । हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।

हावा हुरी तिब्र गतिमा आयको थियो जसबाट सडकमा गुड्ने ट्रक , बस बाईक समेत पल्टिएका थिय ,। हावा हुरी र वर्षा काठमान्डौमा पनि आयको थियो तर क्षति भने भयन साथै अन्य जिल्लामा हावा हुरी आयको वा नआएको भन्ने प्रारम्भिक जानकारी आउन बाँकी छ ।

रति भयका कारण उदारमा कठिनाई भयको प्रहरीले जानकारी गरेको छ। उद्दार कार्य जारि छ प्रधानमन्त्री केपी शर्मा ओलीले टुईट गर्दै लेखेका छन् ।ज्यान गुमाउने हरुप्रति शोकव्यक्त साथै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु , तेस्तै नेकापा नेता योगेश भट्टराईले पनि घटनाप्रति दुख ब्याक्त गर्दै सबैलाई उद्दारमा खटिन आग्रह गरेका छन्।