रास्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर हाल्ने दुई जना पक्राउ लाईक गर्ने समेतलाई पक्राउ गरिने ,,

Naumule

चैत १८ , काठमान्डौ – सामाजिक संजालमा अनैतिक क्रियाकलाप गर्ने हरुपर्ती सरकार आक्रमक शैलीमा प्रस्तुत भयको छ ।, साथै जो कोहिले पनि विधुतिय ऐन अनुसारको कारोबारोमा गम्भीर हुन समेत अपराध महाशाखाले सबैमा जानकारी गरेको छ ,।

यसै क्रममा रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री को फोटो जोडेर हाल्ने दुई जनालाई सिआईबिले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्ला गाउँपालिका ,७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थीलाई छन् ।

Gurvakot

निर्मल भक्तपुरको नयाँ ठिमीबाट र यमप्रसाद चितवनबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले जानकारी गरेको हो ।पक्राउ परेका दुवैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ ।

यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ । समाजिक संजालमा अर्काको फोटो जोड्नु , फेक आईडी , म्यासेन्जरमा गालि , असभ्य फोटोहरु सेर गर्नु जस्तालाई २०६३ ऐनले विद्युतीय कारोबार ऐनको मुद्दा चलाउने गरेको छ।

साथै कसैले जोडेको फोटो शेरे गरि लाईक हान्ने समेतलाई कारबाही गरिने अपराध महाशाखाले जानकारी गर्दै सबैमा ध्यानाकर्षण गरेको छ।

Bangad kupinde