suekhet
bheriad

छुटिसकेका ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत फेरी पक्राउ ,,

lekabesi

चैत २० , काठमान्डौ – प्रहरीले ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई पक्राउगरेको छ । बस्नेत यो भन्दा पहिले पहि पक्राउ परेका थिए ।

बस्नेतलाई बानेश्वर भीमसेन खोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

समस्याग्रस्त सहकारी समितीको प्रतिवेदनका आधारमा १४ करोड ठगी गरेको प्रतिवेदन सरकारले बुझाएपछि बस्नेतलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

सरकारको छानबिन समितिले निर्णय गरि बस्नेतलाई पक्राउ गर्न जानकारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।