अन्जु पन्तमाथि नराम्रो गाली खुवाउने गरि समाचार लेख्ने पत्रकार र राप्रपाका अध्यक्ष कमल थापा माथि सरकारको ध्यान आकर्षण ,,

चैत २० , काठमान्डौ – नेपालि चलचित्र देखि आधुनिक गीतकि चर्चित गायिका अन्जुपन्तको बारेमा नराम्रो समाचार लेख्ने पत्रकार अनलाईन मेडिया देखि राप्रपा नेता कमल थापालाईलाई सरकारले ध्यानाकर्षण गर्न पर्ने जरुरि देखिन्छ ।

, स्वछ छवि सालील सबैको मन मुटुमा बस्न सफल सुगम संगीतकि गायिका हुन् अन्जुपन्त ,। उनको फोटोलाई लिएर आज सामाजिक संजालमा धेरैले नराम्रो गालि गरेको देखियो।

गायिका अन्जु पन्तले’Anju Panta Fundation’ डिसेमबर ५ मा गाडी नजिक रहेर खिचेको फोटोलाई लिएर सामाजिक संजालभरि बारा र पर्सामा बाईबल, त्रिपाल लगेर वितरण गर्न जाँदै भनेर प्रचार प्रसार गरिएको छ  ।

यो विषयमा नेपाल लोकदोहोरी प्रतिस्ठान देखि नेपालि सिने क्षेत्रले पनि आवाज उठाउन पर्ने देखिन्छ। साथै सरकारले यस्ता समाचार सम्प्रेसन गर्ने र गालि खुवाउने प्रयोग कर्तामा ततकाल छानबिन गर्ने पर्ने देखिन्छ।

गत डिसेम्बर ५ मा वीरगन्ज कारागार भित्र रहेको समता स्कुलका विद्यार्र्थीहरुलाई पन्तले निःशुल्क कापी, झोला लगायत सामाग्रीहरु वितरण गरेकी थिइन् ।त्यही फोटोलाई अहिले सामाजिक प्रयोगकर्ताहरुले गलत प्रचार गरेको पाइएको छ ।

जुन कुराको अञ्जु पन्तले नै गएको डिसेम्बर ५ मा आफ्नो फेसबुक पेजमार्फत यो तस्बिर सार्वजनिक गरेबाट पुष्टि हुन्छ । गलत समाचार प्रचार गर्नेको पछी लागेर राप्रपाका अध्यक्ष कमल थापाले हेलो सरकार र प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गुहार गर्न पुगेका छन् ।

उनले ट्वीटरमार्फत भनेको छन्, ‘राहत वितरणको आवरणमा धर्म प्रचार र बाइबल बाँड्ने कार्य हुनलागेको जानकारी प्राप्त भएको छ । यो कार्य तत्काल रोकियोस् । यसतर्फ सरकार र सम्बद्ध सबैलाई समयमा नै सचेत रहन आग्रह गर्दछु ।