हावाहुरी पिडितलाई बन्दैछन यस्ता अस्थाई घर ,

Naumule

चैत २०, बारा – पर्सा र बारामा हावाहुरीबाट घरबारविहीन बनेका पीडितहरुका लागि अस्थायी घर निर्माण हुन थालेका छन् ।नेपाली सेना र सशस्त्र प्रहरीले टेन्टका अस्थायी घरबनाउनमा लागेका छन् । मंगलबार अपराह्नदेखि उनीहरु पीडितका लागि टेन्ड ठड्याउन व्यस्त छन् ।

Gurvakot

सुरक्षा र राहात वितरणमा खटिएको ठूलो संख्यामा सुरक्षाकर्मीको टोलीलाई भत्केको घरबाट माल सामान झिक्न दुई दिन लागेको थियो भने अझै कतिपय सामान झिक्दै छन्।

वर्षा हुनु भन्दानै पहिले हावाहुरीबाट पिडितलाई सरकारले घर निर्माण गरिसक्ने बाचा गरेको छ। हावाहुरीबाट २८ जनाको ज्यान गयको छ ,भने ६ सय भन्दा बढी घाईते छन् ।धन जनको क्षति यकिन विवरण हुन सकेको छैन। अहिले सरकार देखि विभिन्न संग सस्थाहरु राहत वितरण कार्यमा लागिपरेका छन् ।

Bangad kupinde