मनको धोको भिडियो सार्वजानिक ,,
मनकोधोको म्युजिक भिडियो सार्वजानिक भयको छ । , बिछोडमा रहेर मिलन हुन नपाउदाको पिडा समेटिएको उक्त भिडियोलाई परदेशी दिलिप सल्यानीले मलेसियाबाट संगीत गरेका हुन् ।
किरण बाबु पुन र करिश्मा घर्ति मगरको स्वर रहेको भिडियोमा ओम विकलको शब्द अभिनय देख्न सकिन्छ । साथमा सविता रानाले आफ्नो पिडा अभिनय मार्फत पोखेकी छिन , ।
गीतको निर्देशन चित्र मास्की मगर हुन् ,ललितपुर जिल्ल्लाको विभिन्न स्थानमा दृश्य निर्माण भिडियोलाई मधुर बस्नेतले छायांकन गरेका छन् । रंग दर्पण ईन्टरटेनमेन्टको प्रस्तुति गीतमा रबिन बिकको सम्पादन छ ।

, भिडियो क्लिक गर्नुहोस ,,