suekhet
bheriad

मनको धोको भिडियो सार्वजानिक ,,

lekabesi

मनकोधोको म्युजिक भिडियो सार्वजानिक भयको छ ।  , बिछोडमा रहेर मिलन हुन नपाउदाको पिडा समेटिएको उक्त भिडियोलाई परदेशी दिलिप सल्यानीले मलेसियाबाट संगीत गरेका हुन् ।

किरण बाबु पुन र करिश्मा घर्ति मगरको स्वर रहेको भिडियोमा ओम विकलको शब्द अभिनय देख्न सकिन्छ  । साथमा सविता रानाले आफ्नो पिडा अभिनय मार्फत पोखेकी छिन , ।

गीतको निर्देशन चित्र मास्की मगर हुन् ,ललितपुर जिल्ल्लाको विभिन्न स्थानमा दृश्य निर्माण भिडियोलाई मधुर बस्नेतले छायांकन गरेका छन् ।  रंग दर्पण ईन्टरटेनमेन्टको प्रस्तुति गीतमा रबिन बिकको सम्पादन छ  ।

, भिडियो क्लिक गर्नुहोस ,,