खाली समयमा प्रियंका कार्की गर्छिन चियाको ब्यापार ,,

नेपालि चलचित्रमा चर्चामा देखिने गरेकी नायिका प्रियंका कार्की र विल्सन राईबीच खटपट देखियको अहिले बजार भरि सुन्न पाईन्छ । विल्सन राईको हातमा चिया पोखेको आरोपमा प्रियंका कार्कीलाई सजाय हुने भयको छ ।

, प्रियंका कार्कीले भने यो विषयको खण्डन गरेकी छिन।  आफुले मरिहत्ते गर्दा पनि वास्ता नगर्दा यो हर्कत गर्न पुगेको सबैलाई जानकारी गरेकी छिन।  , हामि निरन्तर हजुर माझ छौ यो यौटा गीतको चर्चाको विषय हो ।

गायिका प्रशना पाण्डेको “मरिहत्ते बोलको एकल अवाजमा सजिएको मिठो गीतले अहिले बजारमा सबैको मनजित्न सफल भयको छ । भुपेन्द्र खड्काको शब्द रचना तथा हरि लम्सालको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन तथा नबराज उप्रेतीले छायांकन गरेका हुन् ।

भारत रेग्मीको सम्पादन रहेको सार्वजानिक म्युजिक भिडियोमा कलेजी दिदा पनि मया भने लिदै नलिने ….हेर्नुहोस यो भिडियो ,,