अभिनेत्री निधी अग्रवालले यस्तो फोटो किन हालिन ल हेर्नुहोस ,,

रंग दर्पण १२ फाल्गुन – बलिउडमा टाइगर श्राफको फिल्म ‘मुन्ना माइकल’बाट इन्ट्री गरेकी अभिनेत्री निधी अग्रवालले यतिबेला हंगामा मच्याइरहेकी छिन् । फिल्मको कारणले होइन । न लभ रोमान्सको कारणले नै । केवल बोल्ड तस्विरको कारणले ।

अहिले उनको बोल्ड तस्विर सोशल मिडियामा भाइरल भएको छ । यस तस्विरमा उनको बोल्डनेसको जति तारिफ भएको छ, उत्तिनै भद्दा कमेन्ट पनि आइरहेको छ ।

lekbesi

निधीले आफ्नो सोशल एकान्टमा बिकिनी फोटो शेयर गरेकी हुन् । उनी कालो बिकिनीमा छिन् । यस्तो गेटअपमा उनी निकै आकर्षक र हट देखिन्छ । तर, उनको सेक्सी फिगरलाई लिएर भद्दा कमेन्ट पनि गरिएको छ । केहि इन्टाग्राम प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘तिमी भन्दा तिम्रो आर्मपिट सुन्दर देखियो ।’ तर, उनको फ्यानले निधीको बचाउ गर्दै भद्दा कमेन्ट गर्नेहरुलाई राम्रैसँग जवाफ फर्काएका छन् ।

हुन त यसअघि पनि निधी कहिलेे रिवीलिंग ड्रेस त कहिले बोल्ड फोटोशुटका कारण चर्चामा आएकी थिइन् । उनले अहिलेसम्म केवल एउटा मात्र फिल्ममा काम गरिन् ।