suekhet
bheriad

पब्जीमा सरकारले लगायो प्रतिबन्ध ,,

lekabesi

चैत २९ , काठमान्डौ – नेपालमा सरकारले पब्जीमा प्रतिबन्ध गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो ।

प्रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍ निर्देशन दिएको हो ।