suekhet
bheriad

विमानस्थलमा सुनकाण्डको नया शैली मलद्वारभित्र ३ किलो सुन भेटियो ,,

lekabesi

चैत २९ , काठमान्डौ – नेपालमा सुनकाण्ड अझै मौलाउदै गईरहेको देखिन्छ ।साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो ।

पक्राउ परेका हरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।नेपालमा ३३ किलो सुनको पर्दाफास भयपछि सरकारले विमानस्थल देखि विभिन्न नाकामा कडा चेकजांच गरेको थियो। तर पनि अझै सुन तस्कार भने रोकीएको छैन।