surkhet

जेट एयरवेजका सबै विमानले अन्तर्राष्ट्रिय उडान गर्न नपाउने ,,

surkhet

चैत २९ , काठमान्डौ – आर्थिक संकटमा फसेपछि जेट एयरवेजले सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेको छ । यसका साथै जेट एयरवेजले अन्य १० विमानहरुलाई पनि सेवाबाट हटाएको छ ।

यसरी जेटले हालसम्म ७९ विमानहरुलाई सेवाबाट हटाइसकेको छ । उडानहरु रद्द गर्नुको कारण पनि आर्थिक समस्या भयको एयरवेजले जनाएको छ ।

Gorkha

जेटलाई ऋण प्रवाह गरेका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरेको छ ।

Dailekh

एसबीआई क्यापिटलले १२ अप्रिलबाट लिलाम बढाबढको प्रक्रिया सुरु गर्ने जनाएको छ । अन्तिम म्याद ३० अप्रिलसम्म तोकिएको छ ।भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

salyan