surkhet

काठमान्डौमा ४.६ रिक्टरस्केलको भूकम्प ,,

surkhet

चैत ३० ,काठमाडौं – रसुवा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्पको धक्का गएको छ ।

Gorkha

रसुवाको शिखरबेसी आसपास केन्द्रबिन्दु भएर बिहान साढे १० बजेतिर ४.६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प हो ।

salyan