विर विक्रम २ बाट म आशावादी छु वर्षा ,,

चलचित्र विर विक्रम २ कि नायिका वर्षा शिवाकोटी बोल्ड देखि एकिछिन  ।उनले अभिनय गरेको चलचित्र विर विक्रम २ को गीत बाचा छ गीत रिलिज कार्यक्रममा उनि सहभागी हुँदा आज दर्शकहरु सबै वर्षालाई नियालिरहेका थिय  ।

उनले पहिले भन्दा अहिले आफ्नो शरीरलाई मेन्टेन गरेको सबैले महसुस गरे यो चलचित्र रिलिज पछि उनको करीएर राम्रो बन्ने देखिन्छ  ।हाल वर्षाले अरु कुनैपनि चलचित्रमा साईन गरेकी छैनिन ।

वर्षा अहिले जिमपनि गरिरहेकी छिन  ।नायक पल शाह संग कालो पहिरनमा निकै जमेको देखिन्छिन । चलचित्र विर विक्रम २ राम्रो बनेको र आफु यो बाट आशावादी रहेको वर्षाले खुलेर बताईन  ।चलचित्र जेठ ३ गतेबाट प्रदर्शन मिति तोकीएको छ ।

lekbesi