कतै जन्मदिने आफ्नी आमाको मन दुखाउनु त भयको छैन एकपटक पढ्नुहोस भिडियो पनि ,,

आमा मेरी आमा बोलको म्युजिक भिडियो सार्वजानिक भयको छ । , जन्मदिने आमाको माया र छोरा छोरीले आफ्नो आमालाई गर्न पर्ने मायालाई भिडियोमा चित्रण गरिएको हो  ।

भिडियो हेर्दा बालापनमा आमाले आफ्नो छोरालाई दिएको मायाको झल्को आउने गरेको पाईन्छ  ।यो भिडियोमा सुमन राईको संगीत संगै एकल स्वर छ भने तिर्थ चाम्लिङ्गको शब्द लेखन छ  ।

जीबी लामाको निर्देशन , छायांकन भिडियोलाई बहुप्रतीभा शालि सम्पादक अनिल कुमार महर्जनले सम्पादन गरेका हुन्  ।गीत क्षेनिक्स मिडिया प्रा. लि बाट बजारमा पठाईएको छ ।

हेर्नुहोस मन छुने भिडियो

समाचार र भिडियो पछि हामीलाई सम्झनुहोस click here ,,https://www.facebook.com/rangadarpan1/