suekhet
bheriad

वरिस्ठ कलाकार मदन कृष्ण श्रेष्ठको आज जन्मदिन ,,

lekabesi

नेपालि सिनेक्षेत्रका वरिस्ठ कलाकार मदन कृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । मदन कृष्ण श्रेष्ठ पछिल्लो समयमा लेखक/निर्देशक/ समाजसेवीमा पनि उतिकै लागिपरेका छन् ।

उनले थुप्रै चलचित्र र हास्य टेलिश्रिङ्गखला अभिनय गरेका छन् यसैगरी नेपाली कला र रंगमञ्चका क्षेत्रमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेका मदन कृष्ण श्रेष्ठलाई आज सबैले जन्मदिनको सुभकामना ब्यक्त गरेका छन् ।

उनलाई वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले मदनकृष्णलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।