आफुले खेलेका चलचित्रबाट आफै तनावमा छिन सन्नीलियोनि ,,

बलिउडमा नायिका सन्नी लियोनी पछिल्लो समयमा आयर पुराना कुराले तनाब मा छिन । उनले आफ्नो करीयर सुरुवात गर्दा खेलेका चलचित्र र खिचेका फोटाहरुले आफुलाई अहिले पनि पोलिरहेको भारतीय मिडियासँग अन्तर्वार्तामा खोलेकी छिन ।

उनले यो पनि भनेकी छिन आफुले खेलेका केहि चलचित्रहरु मा हटाउन चाहन्छु ,मलाई तेस्ता चलचित्रले समाजमा नराम्रो सोच गर्न थालेका छन्स।बैलाई थाहा भयको कुरा हो उनको करीएरको सुरुवात पोर्न दुनियाँबाट गरेकी हुन्।

बलिउडमा प्रवेशसंगै उनले तेस्ता चलचित्र छोडेकी हुन् । सन्नी अहिले बलिउडमा आईटम डान्समा जमेकी छिन। उनले नेपालि चलचित्रमा पनि आईटम डान्स गरेकी छिन।

lekbesi