Simta
Gurvakot
Gurvakot

सल्यानमा नगरप्रमुख अध्यक्ष सचिवमा कर्ण बुढा ,,

वैशाख ९ , काठमान्डौ – सत्तारुढ दल नेकपाले कर्णाली प्रदेशको सल्यान जिल्लामा जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले अद्यक्षमा गोबिन्द पुन र सचिवमा कर्ण बहादुर बुढाथोकीलाई चयन गरेको हो ।

अध्यक्ष पुन बनगाड कुपिनडे नगरपालिकाका नगर प्रमुख हुन्, भने कर्ण बुढा थोकि स्थानिय तहको निर्वाचनमा पुनका प्रतिस्प्रधी उमेद्वार हुन् ,। एमाले र कांग्रेसको संयुक्त गठबन्धनबाट उमेद्वारी लडेका पुन र नेकपा माओवादीबाट एकल उमेद्वारी लडेका कर्ण बुढाथोकिको चुवावी उमेद्वारीमा पुनले जितेका थिय ।

माओवादीको आधारईलाका मानिएको सल्यान जिल्लामा मेयर देखि  अर्थमन्त्रालयमा एमालेको वर्चस्व देखिएको छ भने सचिवमा माओवादीको स्थान कायम रहेको छ।

lekbesi
Simta

यो पनि पढ्नुहोस ,

सल्यान जिल्ल्लाको बनगाड कुपिण्डे नगरपालिकामा यो वर्ष विद्यालयमा पाठ्यपुस्तक पुग्न नसक्ने स्थानिय विद्यालयका सिक्षक हरुले गुनासो गरेका छन् । शैक्षिक वर्ष सुरुवात भयपछि विद्यालयमा भर्ना अभियान सुरु भयको छ।

तर नगरपालिकाले पाठ्यपुस्तक खरिद गर्ने रकम कँहा, कसरि उपलब्ध गर्ने भन्ने अहिले सम्म कुनै टुंगो लागेको छैन। प्रदेश सरकार कायम संगै नगपालिकको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले पायको छ।

तर नगरपालिकाबाट स्थानिय जनताले पाउने सेवा सुविधा चुस्त जुरुस्त नभयको जनताबाट गुनासो बारमबार आउने गरेको हो । केहि महिना अगाडी मात्र पनि बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख र उपप्रमुखबीच केहि असहमति भयपछि लामो समयसम्म नगरसभा नबस्दा सिक्षकले तलब नपाएको र नगरपालिकाका सबै काम ठप्प भयको गुनासो आयको थियो।