suekhet
bheriad

भारतीय अभिनेता सन्नी देवोल भाजपामा प्रवेश चुनाव लड्ने संकेत ,,

lekabesi

वैशाख १० , काठमान्डौ – भारतका बलिउड नायक सन्नी देवोल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। सन्नीले मेरो बुवा अटल बाज्पेईका साथ्मा हुनुहुन्थ्यो म मोदीको साथमा छु।

हाम्रो युवालाई मोदी जस्तो नेता आवश्यक छ, म चाहन्छु मोदी अझै ५ वर्ष टिक्नु पर्छ। म पनि उनको साथ छु र मैले जे गर्नुपर्छ त्यो गरेर देखाउछु भन्दै सन्नीले बोलेका छन्।

केहिदिन पहिले पुणे एयरपोर्टमा बीजेपी चीफ अमित शाह संग उनको भेट र कुराकानी भयको तस्विर पनि भईरल भयको थियो।

उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने समेत अनुमान गरिएको छ । सन्नीको पार्टी प्रवेशले अहिले भारतीय मेडियामा भाईरल भयको छ ।