suekhet
bheriad

डडेल्धुरामा बस दुर्घटना ५ जनाको मृतु २० भन्दा बढी घाईते ,,

lekabesi

वैशाख ११ , काठमान्डौ – डडेल्धुरामा आज बिहानै बस दुर्घटना भएको छ। दुर्घटनामा परि ५ जनाको घटना स्थलमै मृयु भयको छ भने २० जना भन्दा बढी घाइते भएका छन् ।

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।