suekhet
bheriad

पहिलो मायाको अनुभव ,,

lekabesi

फ्लिमी स्टाईल र उट्क्रिस्ट लोकेसनमा छायांकन गरिएको पहिलो पहिलो माया बोलको म्युजिक भिडियो सार्वजानिक भयको छ। बिचारी मनोरंजनले प्रस्तुत गरेको भिडियोमा भिम बिसी र सिर्जना दासको स्वर रहेको छ।

गीतमा गायकको शब्द संकलन हो राजेन्द्र बिसीको निर्देशनलाई राहुल राईले छायांकन गरेको भिडियोलाई क्षेनिक्स मिडियाले प्रस्तुत गरेको छ ।अनिल कुमार महर्जनको सम्पादनमा बेनिशा हमाल र अनुज हामालको अभिनय देख्न सकिन्छ।