एकै दिनमा ३ पटक भुकम्प जसबाट बच्न अहिले सम्म सरकारले कुनैपनि प्रभावकारी योजना बनाएन ,,

Naumule

वैशाख ११ , काठमान्डौ – धादिङ केन्द्रबिन्दु भएर बुधबार आयको भुकम्पले नेपालि हरुलाई २०७२ वैशाख १२ गतेको याद दिलाएको छ । आज मात्र धादिङ केन्द्रबिन्दु भएर ३ पटक भुकम्प धक्का महसुस गरिएको हो।

जसको पराकम्पन्ले काठमान्डौ देखि आसपास पर्ने जिल्लामा समेत तर्साएको छ ।धादिङ केन्द्रबिन्दु भयर आज बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

तेसै गरि दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएकाे छ ।

Gurvakot

भिली १२ गते नेपालि हरुको लागि कालोदिन हो जसमा सरकारले बिदा समेत दिएको छ २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प जाँदा ११ हजारको ज्यान गएको थियो ।

भुकम्पबाट प्रभावित जनमानस अहिले सम्म आफ्नो बस्ने बास समेत गराउन सकेका छैनन् ।जसबाट ८ लाख भन्दा बढी घर भत्किएका छन् २०७२ सालयता ४ हजार भन्दा बढी भुकम्पको पराकम्पन गईसकेका छन्।

अहिले सम्म भुकम्पबाट कसरि बच्न सकिन्छ, भन्ने जनतामाझ सरकारले कुनैपनि जनचेतना मुलक कार्यक्रम गरेको छैन। भुकम्प प्रभावितलाई घर बनाउने भनि दिनभनेको रकम समेत अहिले सम्म कसैले पारदर्शी ढंगले पाएका छैनन्।

Bangad kupinde