suekhet
bheriad

तराईका जिल्लामा फेरी हावाहुरी धनुषामा २ जनाको मृतु ,,

lekabesi

वैशाख १५ , काठमान्डौ – तराईका केहि जिल्लामा फेरी हावाहुरी सुरु भएको छ । शनिबार जकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ ।

हिजो राति ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो ।स्थानियका अनुसार हावाहुरीको डरले उनीहरुको मृतु भयको हो।

हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । तराईका पर्सा र बारामा पनि केहि महिना आगाडी आयको आँधी हुरीबाट २९ जनाको ज्यान गयको थियो भने ६ सय भन्दा माथि घाईते छन्।