प्रथम शहीद दिल बहादुर रम्तेल राष्ट्रियकप भलिबल प्रतियोगिता अहिले सम्मकै ठुलो धनराशी पुरस्कार ,,

वैशाख १५ , गोरखा- महाभूकम्पको केन्द्रबिन्दु गोरखा बारपाकमा भुकम्प स्मृति दिवस संगै राष्ट्रीय कप भलिबल प्रतियोगितापनि सम्पन्न भएको छ । भुकम्प स्मृति दिवसकै दिन गोरखा बारपाकमा जनयुद्दका शहिद दिलबहादुर रम्तेल राष्टिय कप भलिबल प्रतियोगिता शुरु भयको थियो ।

 

राष्ट्रिय कप १२ गते शुरु भई १४ गते समापन भएको वन तथा वातावरण मन्त्रिका स्वगीय सचिव धिरज उपरकोटीले रंग दर्पणलाई जानकारी गरेका छन् । रास्ट्रीय कप भलिबल प्रतियोगितालाई संघिय सभाका सभामुख कृष्ण बहादुर महराले उद्घाटन गरेका हुन्।

lekbesi

गोरखा बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्टको बिसेस पहलमा २०७५ साल देखी जनयुद्धको प्रथम शहिद दिलबहादुर रम्तेल स्मृति कप राष्ट्रीय भलिबल प्रतियोगितामा आयोजना सुरु भयको थियो।

पहीले वर्ष पुर्व खेलकुद मन्त्री दलजित श्रिपालीको प्रमुख आतिथ्यमा खेलकुद प्रतियोगिता कार्यक्रममा भयको थियो भने यो वर्ष सभामुख कृष्ण बहादुर महाराको आतिथ्यमा उद्घाटन सुरु भयको हो।

यो शहिद दिलबहादुर रम्तेल रास्ट्रीय भलिबल प्रतियोगिता गोरखा जिल्लाको अहिलेसम्मकै ठुलो धनराशी भयको भलिबल प्रतियोगिता पनि हो प्रतियोगितामा १० ओटा टिमसहभागी भएका थिय ।

सहभागी टिममा गोरखा पाँचकोट तमू समाज प्रथमभई रु १ लाख ५० हजार धनराशीका साथै ट्रफ़ी मेडल प्राप्त गरेको छ । तसैगारी दोश्रो पुरस्कार राखु पिप्ले म्याग्दी जिल्लाबाट सहभागी टिमले ६० हजार पुरस्कार सहित सम्मान पत्र प्राप्त गरेको छ भने पाल्पा भलिबल संघ सहभागी खेलाडीले २० हजार धनराशी संगै सम्मान प्रत्र प्राप्त गरेका हुन् । चौथोमा जनकपुर भलिबल संघ भयको छ ।

बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्टको प्रमुखले बिजेता खेलाडीलाई पुरस्कार संगै सम्मानपत्र हस्तान्तरण गरेका हुन् । साथै  बिसेष अतिथिमा गाउँ पालीका उपध्यक्ष सनमाय गुरुङ र भलिबल संघ गोरखा अध्यक्ष तथा वडा न ७ का वडा अध्यक्ष कृष्ण गुरुङ लगायतका सबै वडा अध्यक्ष हरूको उपस्थित संगै राष्ट्रिय भलिवल रेफ्री बिकास गुरुङ उपस्थित रहेको थियो ।

शहिद दिलबहादुर रम्तेल स्मृति कप खुल्ला भलिबल प्रतियोगिता समापन संगै अर्को वर्षपनि यो स्मृति र खेललाई निरन्तरता दिने अध्यक्ष बिष्णु भट्टले जानकारी गरे।