Simta
Gurvakot
Gurvakot

भर्खरमात्र माझि बस्ति बसालेकी श्वेता खडकाको अचानक शल्यक्रिया ,,

वैशाख १६ ,काठमाण्डौ – अभिनेत्री अश्वैता खड्का भर्खर मात्र माझि बस्ति निर्माण गरेर उनीहरुलाई बसोबास गराउने तयारीमा छिन । तर तिनै समाजसेवी खड्काको अचानक शाल्क्रिया गर्नपरेको हो।

सफल ब्यबसायी एबं बिशेष गरी माझी बस्तीका लागि चुपचाप ५३ घर निर्माण गरेर समाजसेवीका रुपमा चर्चित बन्न पुगेकी छिन । उनको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ ।

अभिनेत्री श्वेता चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी हुन् । लन्डन जानुभन्दा पहिले पनि उनीमा केहि अस्वस्था थियो ।

lekbesi
Simta

डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । आफुमा स्वस्थ भयपछी उनले चलचित्र हेल्लो जिन्दगिको कार्य अगाडी बढाउन नसक्ने ब्यक्त गरिन।

यो दुर्घटनासंगै Birmingham, Ashford (Kent) र Scotland मा गरिने माझी बस्तीको सहयोगका लागि गरिने भनिएका सबै कार्यक्रम गर्न नसकिने जानकारी गराउन चाहन्छु, तर सिड्नी र क्यानबेरामा भने “गाला डिनर” कार्यक्रम गर्न सकिनेछ ।

उनले सामाजिक संजालमा लेखेकी छिन आफ्नो जिन्दगिले गर्दा हेल्लो जिन्दगिको टिमले दुख पाएको छ मैले समय दिन सकिन क्षमा माग्न चाहन्छु।