राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकार भन्नेत प्रधानमन्त्री ओली ,,

वैशाख २१ , काठमान्डौ – रास्ट्रपतिको विवादित सब्दलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्पस्टिकरण दिएका छन् ।नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताएका छन् ।

नीति तथा कार्यत्रम सहित समसामयिक विषयमा प्रधानमन्त्रीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको थिए। त्यसक्रममा उनले जे कुराको पनि विरोध भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

रास्ट्रपतिले मेरो सरकार भन्नु कुनै गल्ति राजाको भाषा नभयर अन्तरास्ट्रिय प्रयास भयको समेत प्रधानमन्त्री ओलीले प्रस्ट परेका छन् राष्ट्रपतिका लागि सरकार जसको बनेपनि मेरो सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मा त २१ पटक भन्नु भएछ ।

lekbesi

भारतमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दले त कम्तिमा ६३ पटक मेरो सरकार -माई गभमेन्ट) भन्नु भएको छ । तेस्तै भारतमा कांग्रेसको पालामा राष्ट्रपति प्रणव मुखर्जीले भाजपा सरकारको पालामा समेत मेरो सरकार भनेको उनले सुनाए ।

राष्ट्रिय हितका पक्षमा कुनै पनि बाहनाबाजी विना उभिनुपर्छ, जस्ता कामको पनि विरोध?’ प्रधानमन्त्री ओलीले भने,‘गलत नीति र बाटो लिएको छ ,भने सरकार सच्चाउन तयार छ।

, देश विकासबाहेक सरकारले अरु सोचेको छैन, झुट बोल्ने र अल्मल्याउने बाटोमा सरकार लाग्दैन।हामी नयाँ प्रणालीमा छौँ, त्यस्तो अवस्थामा विकास, प्रगति र अग्रगतिका लागि सार्थक बहस हुनुपर्छ। सानो झिनो मसिनो कुरामा कसैलाई नअल्झिन प्रधानमन्त्री ओलीले बताए।